• "For The Secure Future of The Employees"

Butwal Branch

स्थापना 

कर्मचारी सञ्‍चयकोषबाट आफ्ना सञ्‍चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने सद्‍भावपूर्ण उद्देश्यले शाखा कार्यालय विस्तारको क्रममा यस शाखाको स्थापना वि. स. २०५६ साल भाद्र महिनामा भैरहवामा र पछि २०६५ साल पौष महिनामा वुटवलमा स्थानान्तरण गरिएको हो ।

 

कार्यक्षेत्र

शाखा कार्यालय, बुटवलको कार्य क्षेत्र हाल प्रदेश नं.५ अन्तरगतका नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तु जिल्ला तोकिएको छ ।

 
सेवाहरु 
  • सञ्चयकोष कट्टी फाटँवारी सकंलन
  • परिचयपत्र  समर्थन 
  • विशेष सापटी भुक्तानी
  • अवकाश पछिको भुक्तानी
  • औषधोपचार सोधभर्ना
  • सुत्केरी तथा शिशु स्याहार खर्च
  • दुर्घटना क्षतिपूर्ति
  • काजक्रिया खर्च
  • घर सापटी
  • शैक्षिक सापटी
  • अन्य सुविधाहरु

 

घर सापटी लागु भएका क्षेत्रहरु  - Click Here

शैक्षिक सापटी लागु भएका क्षेत्रहरु - Click Here

 

क्र.स. पद नाम इमेल  
कार्यालय प्रमुख  श्री रमेश चन्द्र बेलबासे ramesh.belbase@epfnepal.com.np
         

 

सम्पर्क

फोन नं:  ०७१-५५१५१८ 
इमेल : butwal@epfnepal.com.np

Branches

News & Events