• "For The Secure Future of The Employees"

Dhankuta Branch

 

स्थापना 

कर्मचारी संचयकोषले आफ्ना संचयकर्ताहरुलाई प्रदान गर्दै आएका सेवा सुबिधाहरुलाई स्थानीय स्तरमा नै सरल र सहज रुपले उपलब्ध गराउने उद्देश्यले पुर्वान्चल क्षेत्रमा क्षेत्रीय स्तरको कार्यालयको रुपमा धनकुटामा बि.स. २०४९ सालमा स्थापित भएको हो | हाल यस कार्यालय शाखाको रुपमा संचालित रहेको छ |

 

कार्यक्षेत्र 

शाखा कार्यालय धनकुटाको कार्य क्षेत्र  प्रदेश नं १ का ताप्लेजुङ,धनकुटा, भोजपुर, तेह्रथुमर संखुवासभा गरि ५ जिल्ला रहेको छ भने यस शाखाले जुनसुकै क्षेत्रमा कार्यरत संचयकर्ताहरुलाई Online सेवाहरु उपलब्ध गराउदै आएको छ |

 
सेवाहरु 
  • सञ्चयकोष कट्टी फाटँवारी सकंलन
  • परिचयपत्र  समर्थन 
  • विशेष सापटी भुक्तानी
  • अवकाश पछिको भुक्तानी
  • औषधोपचार सोधभर्ना
  • सुत्केरी तथा शिशु स्याहार खर्च
  • दुर्घटना क्षतिपूर्ति
  • काजक्रिया खर्च
  • घर सापटी
  • शैक्षिक सापटी
  • अन्य सुविधाहरु

 

घर सापटी लागु भएका क्षेत्रहरु  - Click Here

सापटी लागु भएका क्षेत्रहरु - Click Here

 

क्र.स. पद नाम इमेल  
कार्यालय प्रमुख  श्री तेजप्रसाद खनाल tejprasad.khanal@epfnepal.com.np
         
 

 

सम्पर्क:

फोन नं ०२६-५२००४९

फ्याक्स नं ०२६-५२००५२

इमेल dhankuta@epfnepal.com.np

 

Branches

News & Events