• "For The Secure Future of The Employees"

Hetauda Branch

स्थापना 

कर्मचारी सञ्चय कोषका शाखाहरु मध्ये वि. सं. २०६२ सालमा स्थापना भएको शाखा कार्यालय, हेटौंडा एक हो ।

 

कार्यक्षेत्र

यस शाखाले धनुषा, महोत्तरी, र्सलाही, रौतहट, बारा,  पर्सा, चितवन, मकवानपुर र सिन्धुली गरी ९ वटा जिल्ला समेटिएका छन् ।

 

सेवाहरु :
  • सञ्चयकोष कट्टी फाटँवारी सकंलन
  • परिचयपत्र  समर्थन 
  • विशेष सापटी भुक्तानी
  • अवकाश पछिको भुक्तानी
  • औषधोपचार सोधभर्ना
  • सुत्केरी तथा शिशु स्याहार खर्च
  • दुर्घटना क्षतिपूर्ति
  • काजक्रिया खर्च
  • घर सापटी
  • शैक्षिक सापटी
  • अन्य सुविधाहरु

 

घर सापटी लागु भएका क्षेत्रहरु  - Click Here

शैक्षिक सापटी लागु भएका क्षेत्रहरु - Click Here

 

क्र.स. पद नाम इमेल  
कार्यालय प्रमुख  श्री सागर कुमार सिंह sagar.singh@epfnepal.com.np
         

 

सम्पर्क

फोन नम्बर : ०५७ - ५२४३७७ 

इमेल :  hetauda@epfnepal.com.np   

Branches

News & Events