• "For The Secure Future of The Employees"

Janakpur Branch

स्थापना 

सुरक्षित भविष्यको लागि सञ्चय कोषको व्यवस्था अनुसार कर्मचारी सञ्चय कोषबाट उपलब्ध गराइने सेवा सुविधाहरु सञ्चयकर्ताको सहजता र उपयुक्ततालाई मध्यनजर गरी स्थानीय स्तरमानै उपलब्ध गराउदैँ जाने नीति अनुरुप धार्मिक नगरी जनकपुरमा वि.स. २०७५/२/२१ गते नवौँ शाखा कार्यलयको रुपमा यस कार्यलयको स्थापना भएको छ । 

 

कार्यक्षेत्र
शाखा कार्यालय, जनकपुरको कार्यक्षेत्र अर्न्तर्गत प्रदेश नं. १, २ र ३ का जिल्लाहरु (ओखलढुङ्गा, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, र्सलाही, रौतहट) समेटिएका छन  । 

 

प्रदेश २ मा संञ्चयकोष  
यस शाखा कार्यालयबाट सञ्चयकोष कट्टी फाटँवारी सकंलन, परिचयपत्र र्समथन, सेवाकालिन वित्तिय आवश्यकता पुरा गर्न विशेष सापटी, शैक्षिक सापटी, अवकाश पछिको भुक्तानी, औषधोपचार सोधभर्ना सुत्केरी तथा शिशु स्याहार खर्च, दुर्घटना क्षतिपूर्ति, काजक्रिया खर्च लगायत अन्य सुविधाहरु प्रवाह गरिन्छ ।


कोषसंग सञ्चयकर्ता तथा सञ्चयकर्तासंगको सम्बन्ध सुमधुर बनाउने तथा नियमित र प्रभावकारी सुचना प्रवाह गर्ने सचेतना पर््रवर्द्घनका कार्यहरु प्रविधिमैत्री, छिटोछरितो मुस्कान सहितको गुनासोरहित सञ्चयकर्ता सेवा भन्ने प्रतिबद्घता अनुरुप सेवा प्रवाह गर्ने प्रण गर्दछ ।

 

सेवाहरु
  • सञ्चयकोष कट्टी फाटँवारी सकंलन
  • परिचयपत्र  समर्थन 
  • विशेष सापटी भुक्तानी
  • अवकाश पछिको भुक्तानी
  • औषधोपचार सोधभर्ना
  • सुत्केरी तथा शिशु स्याहार खर्च
  • दुर्घटना क्षतिपूर्ति
  • काजक्रिया खर्च
  • घर सापटी
  • शैक्षिक सापटी
  • अन्य सुविधाहरु

 

क्र.स. पद नाम इमेल  
कार्यालय प्रमुख 
(वरिष्ठ प्रबन्धक)
श्री दर्शन भट्टराई darshan.bhattarai@epfnepal.com.np Darshan Bhattarai
२ 

का.मु. ब.शा.अ

सूचना अधिकारी

विमल कुमार खतिवडा

 

bimal.khatiwada@epfnepal.com.np

 

सम्पर्क

फोन नम्बर :०४१-४२२१६६, ०४१-४२२१६७
ठेगाना : पेठिया बजार,  नेपाल टेलिकम भवनको तेस्रो तल्ला
​इमेल: janakpur@epfnepal.com.np

Branches

News & Events