स्थापना
कर्मचारी सञ्चयकोषबाट आफ्ना सञ्चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने सद्भावपूर्ण उद्देश्यले शाखा कार्यालय विस्तारको क्रममा यस शाखाको स्थापना वि. स. २०५६ साल भाद्र महिनामा भैरहवामा र पछि २०६५ साल पौष महिनामा वुटवलमा स्थानान्तरण गरिएको हो ।
कार्यक्षेत्र
शाखा कार्यालय, बुटवलको कार्य क्षेत्र हाल प्रदेश नं.५ अन्तरगतका नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तु जिल्ला तोकिएको छ ।
घर सापटी लागु भएका क्षेत्रहरु - Click Here
शैक्षिक सापटी लागु भएका क्षेत्रहरु - Click Here
क्र.स. | पद | नाम | इमेल | |
१ | कार्यालय प्रमुख | श्री रमेश चन्द्र बेलबासे | ramesh.belbase@epfnepal.com.np | ![]() |
सम्पर्क
फोन नं: ०७१-५५१५१८
इमेल : butwal@epfnepal.com.np