स्थापना
कर्मचारी संचयकोषले आफ्ना संचयकर्ताहरुलाई प्रदान गर्दै आएका सेवा सुबिधाहरुलाई स्थानीय स्तरमा नै सरल र सहज रुपले उपलब्ध गराउने उद्देश्यले पुर्वान्चल क्षेत्रमा क्षेत्रीय स्तरको कार्यालयको रुपमा धनकुटामा बि.स. २०४९ सालमा स्थापित भएको हो | हाल यस कार्यालय शाखाको रुपमा संचालित रहेको छ |
कार्यक्षेत्र
शाखा कार्यालय धनकुटाको कार्य क्षेत्र प्रदेश नं १ का ताप्लेजुङ,धनकुटा, भोजपुर, तेह्रथुमर संखुवासभा गरि ५ जिल्ला रहेको छ भने यस शाखाले जुनसुकै क्षेत्रमा कार्यरत संचयकर्ताहरुलाई Online सेवाहरु उपलब्ध गराउदै आएको छ |
घर सापटी लागु भएका क्षेत्रहरु - Click Here
सापटी लागु भएका क्षेत्रहरु - Click Here
क्र.स. | पद | नाम | इमेल | |
१ | कार्यालय प्रमुख | श्री दिल्ली प्रसाद अधिकारी | dilli.adhikari@epfnepal.com.np | |
सम्पर्क:
फोन नं ०२६-५२००४९
फ्याक्स नं ०२६-५२००५२