स्थापना
सुरक्षित भविष्यको लागि सञ्चय कोषको व्यवस्था अनुसार कर्मचारी सञ्चय कोषबाट उपलब्ध गराइने सेवा सुविधाहरु सञ्चयकर्ताको सहजता र उपयुक्ततालाई मध्यनजर गरी स्थानीय स्तरमानै उपलब्ध गराउदैँ जाने नीति अनुरुप धार्मिक नगरी जनकपुरमा वि.स. २०७५/२/२१ गते नवौँ शाखा कार्यलयको रुपमा यस कार्यलयको स्थापना भएको छ ।
कार्यक्षेत्र
शाखा कार्यालय, जनकपुरको कार्यक्षेत्र अर्न्तर्गत प्रदेश नं. १, २ र ३ का जिल्लाहरु (ओखलढुङ्गा, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, र्सलाही, रौतहट) समेटिएका छन ।
प्रदेश २ मा संञ्चयकोष
यस शाखा कार्यालयबाट सञ्चयकोष कट्टी फाटँवारी सकंलन, परिचयपत्र र्समथन, सेवाकालिन वित्तिय आवश्यकता पुरा गर्न विशेष सापटी, शैक्षिक सापटी, अवकाश पछिको भुक्तानी, औषधोपचार सोधभर्ना सुत्केरी तथा शिशु स्याहार खर्च, दुर्घटना क्षतिपूर्ति, काजक्रिया खर्च लगायत अन्य सुविधाहरु प्रवाह गरिन्छ ।
कोषसंग सञ्चयकर्ता तथा सञ्चयकर्तासंगको सम्बन्ध सुमधुर बनाउने तथा नियमित र प्रभावकारी सुचना प्रवाह गर्ने सचेतना पर््रवर्द्घनका कार्यहरु प्रविधिमैत्री, छिटोछरितो मुस्कान सहितको गुनासोरहित सञ्चयकर्ता सेवा भन्ने प्रतिबद्घता अनुरुप सेवा प्रवाह गर्ने प्रण गर्दछ ।
घर सापटी लागु भएका क्षेत्रहरु - Click Here
क्र.स. | पद | नाम | इमेल | |
१ | कार्यालय प्रमुख |
नवराज पौडेल | nabaraj.poudel@epfnepal.com.np | ![]() |
२ |
ब.शा.अ सूचना अधिकारी |
चिरञ्जिवी पोखरेल
|
chiranjibi.pokhrel@epfnepal.com.np | ![]() |
सम्पर्क
फोन नम्बर :०४१-४२२१६६, ०४१-४२२१६७
मोबाईल नम्बर : ९८५१२२८९६८
ठेगाना : कटैयाचौरी , जनकपुरधाम उप-महानगरपालिका वार्ड : ०४
इमेल: janakpur@epfnepal.com.np