स्थापना
कर्मचारी संञ्चयकोषले आफ्नो संञ्चयकर्ताहरुलाई स्थानिय स्तरमै सम्पूर्ण सेवा सुविधाहरु उपलब्ध गराउने महत्वपूर्ण ध्येय राखी शाखा कार्यालय विस्तार गर्ने क्रममा मध्य पश्चिम विकास क्षेत्र स्थित वाँके जिल्लाको नेपालगञ्ज शहरमा वि.स. २०५१ साल आषाढ १ गतेको दिन शाखा कार्यालय नेपालगञ्ज स्थापना भई संञ्चालनमा रहेकोमा तत्कालिन सरकारको निर्ण्र्ााअनुसार वि.स. २०६२ सालमा उक्त कार्यालय विरेन्द्रनगर, सर्र्खेतमा स्थानान्तरण भई हाल सम्म आफ्नो सेवा सुविधाहरु प्रभावकारी ढङ्गबाट प्रदान गर्दै आइरहेको छ ।
कार्यक्षेत्र
शाखा कार्यालय सुर्खेतको कार्यक्षेत्र कर्णाली प्रदेश अर्न्तर्गतका जुम्ला, कालीकोट, हुम्ला, डोल्पा, मुगु, जाजरकोट, दैलेख, सल्यान, रुकुम -पश्चिम) र सुर्खेत गरी जम्मा १० जिल्ला पर्दछ ।
कर्णाली प्रदेशमा संञ्चयकोष -
शाखा कार्यालय सुर्खेतले आफ्नो कार्यक्षेत्र भित्रको सम्पूर्ण क्षेत्रिय, अञ्चल, जिल्ला र स्थानिय स्तरको निजामति, जङ्गी, प्रहरी, स-सस्त्र प्रहरी ,संस्थान, शिक्षक, नेपाल सरकारको कानून बमोजिम स्थापित संघ संस्थाको कर्मचारी लगायत अन्य पेशा व्यवसाय तथा रोजगारमा संलग्न व्यक्तिहरुको सञ्चयकोष रकम कोषमा जम्मा गर्ने, खातामा लेखांकन गरी सोको ब्यवस्थापन गर्ने लगायतको कार्यहरुको अतिरिक्त सञ्चयकर्ताहरुको लागी निम्न सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
घर सापटी लागु भएका क्षेत्रहरु - Click Here
क्र.स. | पद | नाम | इमेल | |
१ | कार्यालय प्रमुख | राम प्रसाद लामिछाने | ramprasad.lamichhane@epfnepal.com.np | ![]() |
सम्पर्क
फोन नं : ०८३-५२३०६६
मोबाईल नम्बर : ९८५१२२८९६३
कर्जा तथा असूली फाँट : ०८३-५२३०२७
इमेल : surkhet@epfnepal.com.np