उद्देश्य :
सञ्चयकर्ता वा निजको एकाघरको पति/पत्नी वा छोरा/छोरी को उच्च शिक्षाको लागी अधिकतम २ जनाको लागी
योग्यता :
एक बर्षनियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्षसेवा अवधि बाँकि रहेको, कम्तिमा स्नातक तह सम्मको अध्ययनका लागि
सिमा :
धितो मल्याङ्कनमा नबढ्ने गरि वा वास्तबिक खर्च मध्ये जुन कम हुन्छ सो रकममा नबर्ढाई ।
- एम.बि.बि.एस. र एम. डि. को लागि २५ लाख
- अन्य बिषयका लागि स्वदेशमा १० लाख र बिदेशमा २० लाख
अवधि :
ग्रेश अवधि सहित अधिकतम १५ बर्ष
सापटी प्रवाह :
एक मुष्ठ र अधिकतम ४ किस्तामा
आवश्यक कागजातहरु
- कोषको परिचयपत्र
- जग्गाको लालपर्जा
- स्वामित्व प्राप्ती लिखत
- चार किल्ला - (सक्कल पत्र)
- नापी नक्सा - (सक्कल)
- घर निमार्णको इजाजतपत्र
- जग्गा धनी तथा ऋणीको नागरिकता
- मालपोत तिरेको
- नाता प्रमाणीत
- घर खरिदकर्ता र बिक्रिकर्ताको सम्झौता -घर खरिदको लागि मात्र)
- सम्बन्धित कार्यलयबाट अवकाश हने मिति र तलवमान खुलेको पत्र
- ५० लाख भन्दा बढिको लागी स्वःघोषणा पत्र
- बिद्यार्थीको Ceritificates
- बिद्यार्थीको नागरिकता
- अध्ययन सस्थानको खर्चको बिवरण
- नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- भिसा लागेको पासपोर्ट - (भारत बाहेक अन्य मुलुकको हकमा)