उद्देश्य :
घर मर्मत कार्यको लागि
योग्यता :
एक बर्षनियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्षसेवा अवधि बाँकि रहेका
सिमा :
धितो मुल्याङ्कनमा नबढ्ने गरि ५ बर्षो तलवमान वा रु. २५ लाखमा जुन कम हन्छ तर घर सापटी लिएकाको हकमा २.५ वर्षो तलवमान वा रु. १२ लाख ५० हजार सम्म ।
अवधि : ग्रेस अवधि सहित अधिकतम १० बर्षड्ड सापटी प्रवाह ः एक मुष्ठ वा अधिकतम ४ किस्तासम्म लिन सकिने ।
आवश्यक कागजातहरु
- कोषको परिचयपत्र
- जग्गाको लालपर्जा
- स्वामित्व प्राप्ती लिखत
- चार किल्ला - (सक्कल पत्र)
- नापी नक्सा - (सक्कल)
- घर निमार्णको इजाजतपत्र
- जग्गा धनी तथा ऋणीको नागरिकता
- मालपोत तिरेको
- नाता प्रमाणीत
- घर खरिदकर्ता र बिक्रिकर्ताको सम्झौता -घर खरिदको लागि मात्र)
- सम्बन्धित कार्यलयबाट अवकाश हने मिति र तलवमान खुलेको पत्र
- ५० लाख भन्दा बढिको लागी स्वःघोषणा पत्र