घर सापटी कार्यक्रम २०५७ लागू भएका क्षेत्रहरु
क) महानगर /उपमहानगर / नगरपालिकाहरु
१) काठमाण्डौ महानगरपालिका -
काठमाण्डौ महानगरपालिका सम्पुर्ण बडाका घर घडेरी तथा जग्गा ।
२) ललितपुर उपमहानगरपालिका -
ललितपुर उप महानगरपालिका सम्पुर्ण बडाका घर घडेरी तथा जग्गा ।
३) भक्तपुर -
भक्तपुर नगरपालिका सम्पुर्ण बडाका घर घडेरी तथा जग्गा ।
४) मध्यपुर ठिमी नगरपालिका -
मध्यपुर ठिमी नगरपालिका सम्पुर्ण बडाका घर घडेरी तथा जग्गा ।
५) किर्तिपुर नगरपालिका -
किर्तिपुर नगरपालिकाका सम्पुर्ण बडाका घडेरी तथा जग्गा ।।
६) पोखरा उपमहानगरपालिका -
पोखरा उप महानगरपालिका सम्पुर्ण बडाका घर घडेरी तथा जग्गा ।
७) लेखनाथ नगरपालिका - लेखनाथ नगरपालिका भित्र पृथ्वी राजमार्गको दुवै तर्फ१ कि मी सम्म र तालचोक देखि वेगनास बसपार्क सम्म जाने पीच बाटोको दाया वाया ५०० मिटर क्षेत्र भित्रका मोटर बाटो भएका घर घडेरी तथा जग्गा ।
८) विराटनगर उपमहानगरपालिका - विराटनगर उप महानगरपालिका सम्पुर्ण बडाका घर घडेरी तथा जग्गा ।
९) बनेपा नगरपालिका - बनेपा नगरपालिका मुलसडकको दाया वाय १ कि मी भित्रका घर घडेरी तथा जग्गा ।
१०) धुलिखेल नगरपालिका - धुलिखेल नगरपालिका भित्र मुलसडकको दाया वाय ३०० मिटर भित्रका घर घडेरी तथा जग्गा ।
११) पनौती नगरपालिका - बनेपा -पनौती मुल सडकको दाया वाया ३०० मिटर तथा पनौती बसपार्कको चारै दिशामा ५०० मिटर भित्रका घर घडेरी तथा जग्गा ।
१२) बुटवल नगरपालिका - यस नगरपालिकामा मोटरबाटो रहेका सम्पुर्ण बडाका क्षेत्रका घर घडेरी तथा जग्गा ।
१३) सिर्द्धार्थनगर नगरपालिका - यस नगरपालिकामा मोटरबाटो रहेका सम्पुर्ण बडाका क्षेत्रका घर घडेरी तथा जग्गा । र बुटवल - भैरहवा खण्डको सिर्द्धार्थ राजमार्गसग जोडिएको गा वि स हरुमा राजमार्गको दाया बाया ५०० मिटर क्षेत्र भित्रका घर घडेरी तथा जग्गा ।
१४) भरतपुर नगरपालिका
क) वडा नं १ को नारायणगढ - मुग्लिन राजमार्गको रामनगरसम्म राजमार्गसग जोडिएका घर घडेरी तथा जग्ग । ख) वडा नं २ र ३ का सम्पुर्ण क्षेत्रका घर घडेरी तथा जग्गा । ग) वडा न ४ र ५ को पुल्चोक बवारबाट वेलचोक ,बाह्रघरे हुदै शिवघाट चोक सम्म जाने पीच वाटोको वाया तर्फा घर घडेरी तथा जग्गा घ) वडा न ६ ,७ , ८ , ९ , १० , ११ , १२ , १३ , १४ का सम्पुर्ण क्षेत्रहरु । ङ) माथि उल्लेखित घर घडेरी तथा जग्गा भिर र खोला, घोलको किनारवाट २० मिटर क्षेत्र सभत्र पर्ने , नारायणी नदीको किनाराबाट १०० मिटर र चितवन राष्ट्रिय निकुन्ज / जङ्गलबाट १५० मिटर भित्र पर्ने तथा १० फिट भन्दा कमको बाटो भएको क्षेत्र बाहेक कोषलाई उपयुक्त लागेका घर घडेरी तथा जग्गामा मात्र यस कार्यक्रम अन्तगत ऋण प्रदान गरिने छ ।
१५) रत्ननगर नगरपालिका क) बडा न १ , २ , ६ , ७ र ८ का सम्पुर्ण क्षेत्रहरु । ख) डा न ९ , १२ र १३ को हकमा वडा न १२ स्थित डुम्री चोकबाट पश्चिम बडा नं १३ को जयमङ्गला चोक ,प्रहरी चौकी पन्चकन्या , पन्चद्वीप चोक , गुम्बा नजिकको बाटो हुदै कृष्ण मन्दिर जाने बाटोको दक्षिण तर्फमहेन्द्र राजमार्ग सम्मका घर घडेरी तथा जग्गा र उत्तर तर्फसो बाटोसग जोडिएका घर घडेरी तथा जग्गा । ग) बडा न ३ र ४ को राजमार्ग देखि उत्तर तर्फा सम्पुर्ण क्षेत्र राजमार्ग देखि दक्षिण कयर खोलाको सीमाना सम्मका घर घडेरी तथा जग्गा । घ) नगरपालिकाको सीमाना भित्रका महेन्द्रराजमार्गसग जोडिएका घर घडेरी तथा जग्गा । ङ) माथि उल्लेखत क्षेत्रमा चितवन राष्ट्रिय निकुन्जसग सीमाना जोडिएका वडाहरुमा जङ्गलको छेउको किनाराबाट २०० मिटर भित्रको क्षेत्र , कयर खोला ,खगेरी खोलाको किनारबाट १०० मिटर भित्रको क्षेत्र, बुढी कुलोको किनाराबाट २० मिटर भित्रका क्षेत्र र सम्बन्धित घर जग्गा सम्म जाने बाटो १० फिट भन्दा कम चौडाइ भएका बाहेक कोषलाइ उपयुक्त लागेको क्षेत्रमा यो ऋण प्रदान गर्न सकिने छ ।
१६) हेटौडा नगरपालिका - क) वडा नं १ त्रिभुवन राजपथ देखि पश्चिम चौकी टोल सम्म सडकको दाया वाया २०० मिटर क्षेत्र तथा महेन्द्र राजमार्गको उत्तरतर्फ चाइना क्वाटर देखि चौकी टोलको सीमाना सम्मको क्षेत्र । ख) वडा न. २ , ३ , ४ र १० का घर घडेरी तथा जग्गा । ग) वडा नं ५ कान्ति राजपथको पर्ुवउत्तर २००मिटर र वाकी सम्पुर्ण क्षेत्र । घ) बडा नं ८ औद्योगिक क्षेत्र देखि फापरवारी जाने मुल सडकको दाया वाया १०० मिटर भित्रको प्रस्तावित चन्द्रोदय मावि सम्मको क्षेत्र । ङ) बडा न ९ को महेन्द्र राजमार्ग देखि पश्चिम३०० मिटर सम्म र महेन्द्र राजमार्ग देखि हेटौडा सिमेन्ट उद्योग जाने मुल सडकको दाया वायाको क्षेत्र । च्) बडा नं ११ महेन्द्र राजमार्गको दाया वाया ठाउ हेरी १०० मिटर देखि २०० मिटर भित्रका क्षेत्र ।
ख) काठमाण्डौ उपत्यकाका गाउँ विकास समितिहरुः
१) कपन २) महांकाल ३) खड्का भद्रकाली ४) जोरपाटी ५) गोठाटार ६) तीनथाना ७) नया नैकाप ८) पुरानो नैकाप ९) स्युचाटार १०) सीतापाइला ११) इचगुंनारायण १२) गोलढुङ्गा १३) मनमैजु १४) गोगंबु १५) धापासी १६) सांगा १७) उग्रतारा १८) फुटुङ्ग १९) ठेचो २०) चापागाउ २१) खोकना २२) बुङ्गमती २३) लु भु २४) मच्छेगांउ , २५) चाल्नाखेल २६) तीनथान २७) इमाडोल २८) हरिसिद्धि २९) सैबु ३०) सुनाकोठी ३१) धापाखेल ३२) बागेश्वरी ३३) सुडाल ३४) ताथली ३५) चित्तपोल ३६) झौखेल ३७) छालिङ्ग ३८) दुवाकोट ३९) कटुन्जे ४०) सिपाडोल ४१) नःखेल ४२) मुलपानी ४३) बालकोट ४४) दधिकोट ४५ ) टिकाथली ४६) गोदावरी ४७ ) डांछी ४८) आलापोट ४९) गोकर्ण्र्ाा०) दहचोक ५१) भीमढुङ्गा ५२) सानागाउ ५३) झरुवारासी माथि उल्लेखत गाउँ विकास समितिहरु सम्बन्धमा थप ब्यबस्था • कलङ्की देखि थानकोट सम्मको मुल बाटोको दाया बाया १ कि मी दुरी भित्र पर्ने घर जग्गा । • महाराजगन्ज - बुढानीलकण्ठ बसपार्क सम्म बाटोको दाया बाया १५०० मीटर दुरी भित्र पर्ने घर जग्गा र बूढानीलकण्ठ स्कूल सम्मको २०० मिटर भित्रका घर जग्गा । • ठैब देखि टौखेल सम्म बाटोको दाया बाया १०० मी दुरी भित्र पर्ने घर जग्गा । • हरिसिद्धि देखि ठैब - गोदाबरी बसपार्क सम्म बाटोको दाया बाया ५०० मी दुरी भित्र पर्ने घर जग्गा । • फुटुङ्ग √ मनमैजु - फुटुङ्ग चिम्बर पोखरी सम्म दाया बाया ५०० मी दुरी भित्र पर्ने घर जग्गा । • ठेचो र चापागाउ गा वि स √ सुनाकोठी हुदै चापागाउ गा वि स को बसपार्कको दाया बाया ५०० मी दुरी भित्र पर्ने घर जग्गा । • खोकना र वुङ्गमती गा वि स √ खोकना ,कार्यविनायक र बुङ्गमती बसपार्क सम्म मुल सडकको दाया बाया ५०० मिटर दुरीसम्मको घर जग्गा । • लुःभु गा वि स √ इमाडोल देखि लु भु बसपार्क सम्म मुल सडकको दाया बाया १ कि मी दुरीसम्मको घर जग्गा । • सागा तथा उग्रतारा गा वि स मुल सडकको दाया वाया ५०० मिटर भित्र रहेका घर घडेरी तथा जग्गा । • सीतापाइला चोक देखि रामकोट जाने मुल बाटोको दाया बाया १०० मिटर भित्र रामकोट गा वि स भवनसम्म । • मुलपानी देखि डाछी भद्रबास हुदै आलापोट बसपार्क सम्म तथा मुलपानीबाट सांखु बसपार्क सम्म सडकको दाया बाया ५००मिटर सम्म । • गोकर्णेश्वर मन्दिर देखि नयापाटी गा वि स हुदै सुन्दरीजल बसपार्क सम्म मुल सडकको ५०० मिटर दाया बायाको क्षेत्र । • भीमढुङ्गा - सीतापाइला देखि भीमढुङ्गा बसपार्क सम्म मुल बाटोको दाया वाया ३०० मिटर सम्मको घर जग्गा । • दहचोक - गुरुजुधारा देखि दहचोक बस पार्क सम्मको मुल सडकको दाया बाया ५०० मिटर सम्मको घर जग्गा । • सानागाउ - बुद्ध मन्दिर देखि ठैव सम्म जाने मुल सडकको दाया बाया ५०० मिटर सम्मको घर जग्गा । • झरुवारासी - बज्रबारही मन्दिर बाट झरुवारासी हुदै ठैव सम्म जाने मुल सडकको दाया बाया ५०० मिटर सम्मको घर जग्गा ।
१७) विराटनगर शाखा कार्यालय अन्तर्गत
(क) झापा जिल्ला:
(ख) मोरङ जिल्ला:
(ग) सुनसरी जिल्ला :
(घ) मुख्य राजमार्ग तथा सडक खण्ड अर्न्तर्गतका क्षेत्रहरू :
१८) बुटवल शाखा कार्यालय अन्तर्गत
(क) रुपन्देही जिल्ला :
(ख) नवलपरासी जिल्ला :
१९) कोहलपुर नगरपालिका
सञ्चयकर्ता सापटी कार्यविधि, २०७३ को अनुसूची २० (क) को खण्ड (ख) बुंदा नं. १३ (क) को क्र.सं. १ देखि ८ को सट्टामा देहाय बमोजिमको १३ (क) को क्र.सं. १ देखि ८ कायम गर्ने:
१. पूर्व पश्चिम लोकमार्गको कोहलपुर चौराहा चोकवाट पूर्वतर्फ रोहिणी खोलासम्मका लोकमार्गको दायाँ÷वायाँ ५०० मीटर भित्रको क्षेत्र
२. पूर्व पश्चिम लोकमार्गको कोहलपुर चौराहा चोकवाट उत्तरतर्फ रत्न लोकमार्ग (सुर्खेत तर्फ जाने वाटो) को चीसापानी सम्मको सडकको दायाँ÷वायाँ ५०० मीटर भित्रको क्षेत्र
३. पूर्व पश्चिम लोकमार्गको कोहलपुर चौराहा चोकवाट पश्चिमतर्फ पूर्व पश्चिम लोकमार्गको दायाँ/वायाँ ७०० मीटर भित्रको मदन चोक सम्मका क्षेत्र
४. पूर्व पश्चिम लोकमार्गको कोहलपुर चौराहा चोकवाट दक्षिणतर्फ नेपालगञ्ज उपमहानगरपालिकाको महेन्द्र बहुमुखि क्याम्पस सम्मको लोकमार्गको दायाँ/वायाँ १००० मीटर भित्रको क्षेत्र,
५. चप्परगौडि चोकवाट उत्तर तर्फ चप्परगौडि खड्गवार सडकको निवुआ पुलचोक सम्मको सडकको दायाँ÷वायाँ ३०० मीटर भित्रको क्षेत्र,
६. पूर्व पश्चिम लोकमार्गको कोहलपुर चौराहा चोकवाट पश्चिम तर्फ पूर्व पश्चिम राजमार्गको मदन चोकवाट उत्तर पट्टि त्रिवेणी चोक – विकासनगर चोक – समावेशी मा.वि. तिलकपुर – समि चोक(ने.रा.नि.मा.वि को पूर्व) को पूर्वहुँदै – जनज्ञान ज्योति मा.वि. कौशिलानगर लाई उत्तर पार्दै कौशिलानगर बजार (सुर्खेत जाने वाटो) को मध्य पश्चिमाञ्चल तालिम शिक्षालय सम्मको सडकले कोहलपुर चोकतर्फ भित्रपार्ने सवै क्षेत्रहरु र सो सडकको वाहिर(अर्को) तर्फ सडकवाट ३०० मीटर सम्मको क्षेत्र,
७. पूर्व पश्चिम लोकमार्गको कोहलपुर चौराहा चोकवाट पश्चिम तर्फ, एनसिसिएन/नर्सिङ्ग कलेजवाट दक्षिण हुदै, सिद्दार्थ आधारभूत विद्यालयलाई वाँया पार्दै – दिव्य विद्यासदन मा.वि. हुँदै त्रिभुवन उ.मा.वि.कोहलपुर सुर्खेतरोडमा जोडिने सडकले कोहलपुर चौराहा चोक तर्फ भित्र पर्ने सबै क्षेत्र र सो सडकको बाहिर (अर्को) तर्फ सडकबाट ३०० मीटर सम्मको क्षेत्र,
८. कोहलपुर नगर विकास समितिवाट विकसित नगर क्षेत्र ।
२०) सुर्खेत जिल्ला अन्तर्गत:
सञ्चयकर्ता सापटी कार्यविधि, २०७३ को अनुसूची २० (क) को खण्ड (ख) बुंदा नं. १४ को (क), (ख) र (ग) को सट्टामा देहाय बमोजिम (क), (ख) र (ग) कायम गर्ने:
(क) वीरेन्द्रनगर नगरपालिका मङ्गलगढी बाङ्गेसिमलसम्म रत्न लोकमार्गको दायां बायां १००० मीटर सम्मको क्षेत्र र धमला चोकदेखि दैलेख सडकको पानी ट्यांकीसम्मको सडकको दायां वांया ५०० मीटरसम्मको क्षेत्र,
(ख) धुलियबिट देखि मङ्गलगढी चोकसम्म रत्न लोकमार्गको दायां बायां १००० मीटर सम्मको क्षेत्र र लाटीकोईली सडक हुंदै शिव मन्दिरसम्मको सडकको दायां वांया ५०० मीटरसम्मको क्षेत्र,
(ग) मङ्गलगढी चोक देखि लाटीकोईलीसम्मको मूलबाटो वरपर १००० मीटर सम्मको क्षेत्र र रत्न राजमार्गको मूलपानी चोकदेखि भुरीगाउं जाने मूल सडकमा पर्ने फलाटे चोकसम्मको दायां वांया ५०० मीटरसम्मको क्षेत्र ।
(२१) धनगढी शाखा कार्यालय अन्तर्गत :
(क) कैलाली जिल्ला:
नदि किनारा देखि कम्तिमा २०० मिटर दांया बंया छाडी र्सार्वजनिक तथा बन क्षेत्र बाहेकका निम्न लिखित क्षेत्रहरु :
१. धनगढी उपमहानगरपालिका :
२. गोदावरी नगरपालिका :
३. गौरीगंगा नगरपालिका :
४. घोडाघोडी नगरपालिका :
५. बर्दगोरीया गाउँपालिका :
६. लम्कि चुहा नगरपालिका :
७. टिकापुर नगरपालिका :
(ख) कन्चनपुर जिल्ला :
नदि किनारा देखि कम्तिमा २०० मिटर छाडी निम्न लिखित क्षेत्रहरु :
१. कृष्णपुर नगरपालिका :
२. शुक्लाफाटा नगरपालिका :
३. बेतकोट नगरपालिका :
४. भिमदत्त नगरपालिका :
५. पुनर्वास नगरपालीका :
६. बेलौरी नगरपालीका :
(२२) जनकपुर शाखा कार्यालय अन्तर्गत :
(क) र्सलाही जिल्ला :
१. लालबन्दि नगरपालिका :
२. हरिओन नगरपालिका :
३. बागमति नगरपालिका :
(ख) रौतहट जिल्ला :
१. चन्द्रपुर नगरपालीका
(ग) सिराहा जिल्ला :
१. गोलबजार नगरपालीका
२. लाहान नगरपालीका
३. मिर्चैया नगरपालीका :
(घ) महोत्तरी जिल्ला
१. बर्दिबास नगरपालीका
(ङ) धनुषा जिल्ला
१. जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण वडाहरूको कोषले तोकेको पर्वाधार पुगेका र कोषले उपयुक्त ठहराएका क्षेत्रहरु, मिथिला नगरपालिकाको पूर्वमा ढल्केबर देखि गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहासम्म राजमार्गको दाँया बाँया २ किलोमिटरसम्म, मिथिला नगरपालिकाको पश्चिममा ढल्केबर देखि लालगढ सम्म राजमार्गको दाँया र बाँया १ किलोमिटर सम्मका क्षेत्रहरू ।