उद्देश्य :
आवासको ब्यवस्था गर्न
- नयाँ घर निर्माण गर्न
- घरको तला थप गर्न
- घर खरिद गर्न
योग्यता :
एक बर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्षसेवा बाँकि रहेको
सिमा :
धितो मुल्याङ्कनमा नबढ्ने गरि बढिमा रु. १ करोड :
- १० बर्षभन्दा कम सेवा अवधि बाँकि भएका सञ्चयकर्ताको हकमा १२ बर्षको तलबमान
- १० बर्षभन्दा बढि सेवा अवधि बाँकि भएका सञ्चयकर्ताको हकमा १५ बर्षको तलबमान
अवधि :
ग्रेश अवधि सहित अधिकतम २० बर्ष
सापटी प्रवाह :
कम्तीमा २ किस्ता र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा अधिकतम ४ किस्ता, प्रथम किस्ता ५० प्रतिशत सम्म हुने, तर घर खरिदको हकमा एकमुष्ठ प्रदान गरिने ।
सापटी प्रवाह :
डि पी सी को कार्य सम्पन्न भए पछि मात्र प्रवाह हुने , एउटै धितोले खामे सम्म पती पत्नी दुबै जनाको तलबमानबाट सापटी दिन सकिने