उद्देश्य :
सामाजीक तथा अन्य भैपरि आउने कार्यको लागि
योग्यता :
एक बर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्षसेवा अवधि बाँकि रहेका
सिमा :
धितो मूल्याङ्कनमा नबढ्ने गरि १० बर्षको तलवमान वा रु. ३० लाखमा जुन कम हुन्छ , तल्लो सिमा रु. ५ लाख हुने
अवधि :
अधिकतम ५ बर्षड्ड सापटी प्रवाह: आवश्यकता अनुसार कम्तीमा १ लाख
आवश्यक कागजातहरु
- कोषको परिचयपत्र
- जग्गाको लालपर्जा
- स्वामित्व प्राप्ती लिखत
- चार किल्ला - (सक्कल पत्र)
- नापी नक्सा - (सक्कल)
- घर निमार्णको इजाजतपत्र
- जग्गा धनी तथा ऋणीको नागरिकता
- मालपोत तिरेको
- नाता प्रमाणीत
- घर खरिदकर्ता र बिक्रिकर्ताको सम्झौता -घर खरिदको लागि मात्र)
- सम्बन्धित कार्यलयबाट अवकाश हने मिति र तलवमान खुलेको पत्र